NH 10 Updates: the four drivers of JCB continuously working on setijhora landslide since last 4 days 24x7 taking their life on hand. Hats off to those brave drivers by means of which now this Sunday the NH10 become completely open for drive. Now the vehicles from sikkim and siliguri started to move on.
गत हफ्तादेखी परिरहेको अबिरल बर्षाको कारण बन्द भएको रास्ट्रीय राजमार्ग-१० PWD को अथक प्रयासको पछि आज आईतबारको बिहान पूर्णरूपमा खोलिएका छन। रास्ट्रीय राजमार्ग १० मा आवत जावत सुचारूरूपमा चलिरहेको छ कुनै प्रकारको पैह्रो झरेर सड़क बाधित भएको छैन। साथै PWD को चार वटा मिसिनहरुले दिनरात एक गरेर आज राजमार्ग पूर्णरूपले खोलिएको छ। PWD का चार वटा मिसिन पनि सेतिझोड़ामा नै 24x7 निगरानीको निम्ति खटाईएका छन यी मसीन चालकहरुले जोखिमपूर्ण अवस्थामा पनि आफ्नो जीवनको बाजी लगाएर पनि यात्रिहरुको निम्ति पैह्रो खोल्ने कार्य गर्छन, यसरी कुनै पनि समयको निम्ति तयार भएर उनिहरु सेतिझोड़ामा नै बसेका छन।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news / khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.
For any queries, help & advertisement or any news photos & videos of your area, Pleade send it on whatsapp : 9593028556
Follow & like us on Facebook for daily news updates:
Subscribe & hit the bell button to get daily news updates:
0 Comments